इलाममा मेडिकल कलेज स्थापनाका लागि मेयर थापाको सक्रियता, काठमाडौंमा छलफल

  • मङगलबार ९ मंिर २०८३ ०५:१६ AM
इलाम : इलाममा मेडिकल कलेज (स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गर्न नगरपालिकाले पहल अघि बढाएको छ। प्रस्तावित प्रतिष्ठानको आधारपत्र तयार गरेर मेयर केदार थापा नेतृत्वको टोलीले काठमाडौंमा छलफल र लबिङ सुरु गरेको हो। थापाको नेतृत्वमा सोमबार शिक्षामन्त्री