पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी

  • मङगलबार ९ मंिर २०८३ १२:०० PM
काठमाडौं :सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइ भइरहेको छ।विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा १९ जेठ २०८२ मा उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ