काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि सबैभन्दा बढी आयकर बुझाउने करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरेबापत कम्पनीलाई सम्मान गरिएको हो । राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले आयोजना गरेको