नमोबुद्ध जात्रामा उर्लिए भक्तजन, बिहानैदेखि दर्शनार्थीको घुइँचो

  • मङगलबार ९ मंिर २०८३ ०५:२३ AM
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ ।  जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा