बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गरेकी छन् । रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले