ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण कार्य शीघ्र शुरु गर्नु