काठमाडौं। बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरू आजदेखि औपचारिक रूपमा सुरु भएका छन्। प्रतियोगिताको भव्य उद्घाटन आगामी मंसिर १६ गते तय भए पनि खेलाडीहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राख्दै केही खेलहरू तोकिएको मितिभन्दा अगावै सञ्चालनमा