काठमाण्डु– अस्ट्रेलियाका प्राध्यापक तथा समुदाय विकासविज्ञ पिटर वेस्टोबीले विकासका योजना र समाधान समुदायमाथि थोपर्ने नभई समुदायका आवश्यकता, अनुभव र ज्ञानबाट निर्माण गर्नुपर्ने बताएका छन्। उनले समुदायलाई विकासको निष्क्रिय लाभग्राहीका रूपमा नभई योजना निर्माण, निर्णय र परिवर्तनको नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाण्डुमा मंगलबार आयोजित ‘लर्निङ फ्रम नेपाल : अ ग्यादरिङ फर पिपुल-लेड डेभलपमेन्ट’ विषयक एकदिने