नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलमा नयाँ एटिएम सञ्चालन, बाल पुस्तकालय स्थापनामा सहयोग

  • मङगलबार ९ मंिर २०८३ ०४:२० AM
काठमाडौं । नेपाल एसबिआई बैंकले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले एक कार्यक्रमबीच उक्त एटिएम टर्मिनलको उद्घाटन गरेका हुन् । कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन