गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

  • मङगलबार ९ मंिर २०८३ ०४:४३ AM
गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा आज बिहान चलेको हावाहुरीले विद्यालय र स्थानीयका घर तथा गोठका छाना उडाएको छ । हावाहुरीका कारण सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले बताएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार विद्यालयको जस्तापाता हावाले उडाएको हो । हावाहुरीले कच्ची अवस्थामा रहेका केही घर तथा गोठका छाना पनि उडाएको उनले