मजदुरीबाट व्यावसायिक किसान बने तेजबहादुर, तरकारीखेतीबाट वार्षिक १५ लाखसम्मको कारोबार
मङगलबार ९ मंिर २०८३ ०४:४९ AM
तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा