नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न उच्चस्तरीय वार्ताका क्रममा भारत सरकारद्वारा घोषणा गरिएको सहयोगको स्वागत गरेको छ । भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ । साथै, विभिन्न क्षेत्रका The post प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा घोषित भारतीय सहयोगको निक्कीद्वारा स्वागत appeared first on Businesspana.