आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १२ हजार ५ सय ३५ रुपैयाँ तोकिएको The post बढ्यो सुनको भाउ appeared first on Businesspana.