नेपालमा गएको भूकम्पको धक्का भुटानसम्म

  • मङगलबार ९ मंिर २०८३ ०३:२९ AM
काठमाडौं । आज बिहान ७ बजेर १७ मिनेटमा नेपालको कोशी प्रदेशमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)का अनुसार, यस भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको लेलेप क्षेत्रमा रहेको थियो । भूकम्पको धक्का नेपालसहित चीन, भारत, भुटानसम्म महसुस गरिएको थियो । The post नेपालमा गएको भूकम्पको धक्का भुटानसम्म appeared first on Kalika Khabar.