धरान फिल्म फेस्टिभल : निःशुल्क कार्यशालाका लागि आवेदन खुल्यो

  • मङगलबार ९ मंिर २०८३ ०३:१४ AM
धरान : आगामी मंसिर २७ र २८ गते धरानमा आयोजना हुन लागेको पहिलो ‘धरान फिल्म फेस्टिभल–२०८३’ अन्तर्गत निःशुल्क कार्यशालाका लागि आवेदन खुलेको छ । आयोजक बीपी फोर इन्टरटेन्मेन्ट प्रालिले फेस्टिभलको आधिकारिक फेसबुक पेजमार्फत आवेदन खुला गरिएको