नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल
मङगलबार ९ मंिर २०८३ ०३:२२ AM
काठमाडौं : विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ । गृह मन्त्रालयका अनुसार सोमबार (मंसिर ७ गते) साँझ ६ बजे नेपाल