औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

  • मङगलबार ९ मंिर २०८३ ०३:३९ AM
काठमाण्डु– औषधि व्यवस्था विभागले औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर अनिवार्य सुनिश्चित गर्न निर्देशन दिएको छ । औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मान्यताप्राप्त फार्माकोपियाले तोकेको मापदण्डअनुसारको स्पिरिट मात्र प्रयोग गर्न विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको हो । विभागका महानिर्देशक भरत भट्टराईका अनुसार भारतीय, ब्रिटिस तथा अमेरिकी फार्माकोपियामा