अपडेट : ताप्लेजुङको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

  • मङगलबार ९ मंिर २०८३ ०२:१९ AM
विराटनगर :  पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको