ताप्लेजुङको ओलाङचुङ केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

  • मङगलबार ९ मंिर २०८३ ०९:०० AM
काठमाडौं : पूर्वी नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।केन्द्रका अनुसार चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको ओलाङचुङ गोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे रनपुगेको विवरण भने आइसकेको छैन ।अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्पको