मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल, भरिन थाले चखेवाका होटल
मङगलबार ९ मंिर २०८३ ०१:१९ AM
भोजपुर : पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र किरात सभ्यताको सांस्कृतिक पहिचान बोकेको मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसमसँगै पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि पदमार्ग आसपासका होटल तथा पर्यटन