नेपाल पथ पार्टीमा रूपान्तरण भएपछि महाअभियानका झापा अध्यक्षसहित तीन जनाले दिए राजीनामा

  • मङगलबार ९ मंिर २०८३ ०१:३० AM
झापा : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका झापा जिल्ला अध्यक्ष प्रेमबहादुर घिमिरेले पदबाट राजीनामा दिएका छन् । महाअभियान नेपाल पथ पार्टीमा रूपान्तरण भएपछि घिमिरेले जिल्ला सचिव जीवन पाठक र नागरिक युवा दस्ताका