भ्रमणको मूल्यांकन घोषणामा होइन, कार्यान्वयनमा हुनेछ

  • मङगलबार ९ मंिर २०८३ ०८:०० AM
नभिता श्रीकान्त /प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण नेपाल–भारत सम्बन्धमा राजनीतिक विश्वास निर्माण र सहकार्यलाई नयाँ गति दिने महत्वपूर्ण अवसर बनेको छ। पहिलो द्विपक्षीय भ्रमणका रूपमा भारतलाई प्राथमिकता दिनु आफैंमा महत्वपूर्ण राजनीतिक सन्देश हो। भ्रमणका क्रममा सार्वजनिक भएका १९ उपलब्धि र संयुक्त दृष्टिकोण दस्तावेजले सम्बन्धलाई केवल परम्परागत कूटनीतिक सद्भावमा सीमित नराखी आर्थिक, संस्थागत, प्राविधिक र जनस्तरको सहकार्यतर्फ विस्तार गर्ने संकेत गरेका छन्।सन् २०१४ मा ‘हिट’ (