१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

  • मङगलबार ९ मंिर २०८३ ०१:३८ AM
काठमाण्डु– बहुप्रतिक्षित १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुषरमहिला क्रिकेट, पुरुष फुटबल, पुरुषरमहिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन्