पूर्वी नेपालमा ५.४ म्याग्निच्युडको भूकम्प

  • मङगलबार ९ मंिर २०८३ ०२:०९ AM
काठमाण्डु– पूर्वी नेपालको ताप्लेजुङ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर १७ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको एन्ड्रोइड अर्थक्वेक अलर्ट प्रणालीले जनाएको छ । भूकम्पको केन्द्र ताप्लेजुङको लेलेपबाट करिब ९ किलोमिटर दूरीमा रहेको अनुमान गरिएको छ । भूकम्पको धक्का नेपालसहित भारत, भुटान, बंगलादेश र चीनका केही क्षेत्रमा महसुस भएको हुन सक्ने