आज दिनभर देशभरको मौसम कस्तो रहला ?

  • मङगलबार ९ मंिर २०८३ ०२:१३ AM
काठमाडौँ / हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ