माटोलाई आकार दिँदै, पुर्खाको विरासत जोगाउँदै इनरुवाका श्रीराम

  • मङगलबार ९ मंिर २०८३ १२:३२ AM
सुनसरी : इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । आधुनिकतासँगै गाउँघरदेखि सहरबजारसम्म प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै गए पनि उनले पुर्खादेखि गर्दै आएको पेसा छाडेका छैनन् । पहिले हातले