ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३५ वर्षीय लम्तरी पक्राउ

  • मङगलबार ९ मंिर २०८३ ०४:०० AM
पाल्पा : पाल्पामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-६ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी रहेका छन् ।प्रहरीका अनुसार तिनाउ गाउँपालिका-६ सिसुवा खहरेका ४५ वर्षीय नन्दलाल बजगाईंको हत्या गरेको आरोपमा लम्तरीलाई पक्राउ गरिएको हो । आइतबार साँझ बजगाईंमाथि ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ ।घटनापछि फरार रहेका लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । प्रहरीले खोजतलासका क्रममा उनलाई रैनादेवी छहरा गाउँपालि