चीनले सेयर बजारमा लगानी बढाउन ल्यायो नयाँ योजना, ४०० अर्ब युआन थपिने अपेक्षा

  • मङगलबार ९ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन नयाँ नीतिगत योजना अघि सारेको छ । यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले सुरुवाती रूपमा जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाइएको छ ।चीनका सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । यो व्यवस्था नोभेम्बर ३० देखि लागू हुनेछ ।नयाँ व्यवस्थाबाट सैद्धान्तिक रूपमा करिब ४०० अर्ब युआन (झण्डै ५९ अर्ब ५८ करोड अमेरिकी डलर) थप रकम सेयर बजारमा लगानीका लागि