ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

  • सोमबार ८ मंिर २०८३ ०६:४७ PM
ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ। भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका… The post ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न appeared first on Technology Khabar.