बनेपामा दुईदिने ‘रेस वार्स २०२६’, विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

  • सोमबार ८ मंिर २०८३ ०३:४८ PM
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेसिङ कार्यक्रमका रूपमा चिनिने ‘रेस वार्स २०२६’ आगामी नोभेम्बर २७ र २८ (मंसिर ११ र १२ गते) बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा आयोजना हुने भएको छ। मोटो वर्ल्ड नेपाल र एडभान्स्ड राइडिङ एकेडेमीको संयुक्त आयोजनामा हुने दुईदिने प्रतियोगितामा ५० भन्दा बढी रेसर सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता अवलोकन गर्न ३ हजारभन्दा बढी दर्शक उपस्थित हुने अनुमान छ। प्रतियोगिताको पहिलो दिन शुक्रबार राइडर दर्ता, कागजात प्रमाणीकरण, सुरक्षा जाँच तथा मोटरसाइकल परीक्षण गरिनेछ। त्यसपछि अभ्यास सत्र र ग्रिड पोजिसन निर्धारणका लागि क्वालिफाइङ राउन्ड सञ्चालन हुनेछ। दोस्रो दिन शनिबार ... The post बनेपामा दुईदिने ‘रेस वार्स २०२६’, विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार appeared first on Kalika Khabar.