दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टी फागुन १ मा शक्ति प्रदर्शन गर्ने तयारीमा

  • सोमबार ८ मंिर २०८३ ०३:४८ PM
झापा : दुर्गा प्रसाईं नेतृत्वको नेपाल पथ पार्टीले आगामी फागुन १ गते झापाको दमकमा बृहत् सभा आयोजना गरी शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। सभामा एक लाख मानिस उतार्ने लक्ष्य राखेको पार्टीले त्यसअघि नै देशका