भारत भ्रमण उपलब्धिमूलक र दूरगामी महत्वको : अर्थमन्त्री वाग्ले

  • सोमबार ८ मंिर २०८३ ०४:०४ PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो द्विपक्षीय राजकीय भारत भ्रमण उपलब्धिमूलक र दूरगामी महत्वको भएको बताएका छन् । भारत भ्रमणबाट सोमबार साँझ स्वदेश फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले भ्रमणले