स्पेसएक्सको ३५औँ ड्रागन कार्गो मिसन पृथ्वीमा फर्किएको छ। मानवरहित ड्रागन क्याप्सुल शुक्रबार (नोभेम्बर २०) अमेरिकी पूर्वी समयअनुसार दिउँसो १२:०५ बजे (ग्रिनविच समय १७:०५ बजे) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट छुट्टिएको… The post आईएसएसबाट पृथ्वीमा यसरी फर्कियो स्पेसएक्सको ड्रागन कार्गो क्याप्सुल appeared first on Technology Khabar.