कांग्रेस देउवा पक्षको लुम्बिनी सभापतिमा रोज राणा निर्विरोध निर्वाचित

  • सोमबार ८ मंिर २०८३ १०:०० PM
बुटवल : नेपाली कांग्रेस (देउवा पक्ष) को लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा)निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनी प्रदेश समितिको सोमबार भालुवाङमा सम्पन्न १५औँ नियमित महाधिवेशनबाट राणा निर्विरोध सभापति निर्वाचित भएका हुन्।अन्य पदमा सहमतिको प्रयास जारी रहेको महाधिवेशनमा सहभागी प्यूठानका सभापति देवेन्द्र बर्माले जानकारी दिए। एक सभापति, तीन उपसभापति, तीन महामन्त्री र पाँच सहमहामन्त्रीसहित १ सय ५१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन्। महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरेक