प्रधानमन्त्रीको भ्रमणको उपलब्धि : सन् १९५० को सन्धि पुनरावलोकनको बाटो खुलेको दाबी

  • सोमबार ८ मंिर २०८३ ०३:२९ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारतको २ दिने राजकीय भ्रमणका क्रममा नेपालले भारतबाट २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता प्राप्त गर्ने भएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहित भएको भ्रमणमा हवाई तथा स्थलमार्गको कनेक्टिभिटी विस्तार, ऊर्जा सहकार्य, व्यापार तथा पारवहन सहजीकरण, पुराना सन्धि–सम्झौताको पुनरावलोकन र विभिन्न क्षेत्रमा सहकार्य गर्ने