प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच रेलमार्ग, जलविद्युत्, पेट्रोलियम, सीमा पूर्वाधार, पारवहन, शिक्षा, स्वास्थ्य तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणका क्रममा ६ वटा आयोजना उद्घाटन, शिलान्यास तथा हस्तान्तरण गरिएका छन् भने पाँचवटा महत्वपूर्ण घोषणा र आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। आइतवार र सोमवार भएको भ्रमणका क्रममा भारतले