चार वर्षमै उत्कृष्ट करदाता बन्यो ‘सुनगाभा फिड’

  • सोमबार ८ मंिर २०८३ ०२:२९ PM
इटहरी : सुनसरीको इटहरी–१३ मा सञ्चालित सुनगाभा फिड प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। १५औँ राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व कार्यालय इटहरीले उद्योग क्षेत्रबाट उल्लेखनीय कर योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरेको