ललितपुर : वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा भारत नयाँदिल्लीस्थित एक होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार गरिएको छ । सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार