नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम 

  • सोमबार ८ मंिर २०८३ ०२:४७ PM
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि मा परिमार्जन गरेको छ। पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ। दूरसञ्चार… The post नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम  appeared first on Technology Khabar.