गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन

  • सोमबार ८ मंिर २०८३ ०३:०३ PM
चितवन । रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आज देशका नौ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् । बैंकले बिगतका वर्षहरु जस्तै गरी २०औँ वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार मुख्य कार्यालय बालुवाटार कार्यालयमा ८१ , वेनी कार्यालयमा ५०, पोखरा… Continue reading गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन