रुपन्देही : भारतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने अपेक्षा बढेको छ । नेपाल र भारतबीच हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने