भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री बालेनको धन्यवाद

  • सोमबार ८ मंिर २०८३ ०१:४५ PM
काठमाडौँ : भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक