कर तिर्नेमा लगातार चौथो वर्ष अब्बल विश्व आदर्श, सुनगाभा फिड र सपोर्ट लघुवित्त पनि सम्मानित

  • सोमबार ८ मंिर २०८३ ०२:०२ PM
इटहरी : राज्यलाई कर तिर्ने दायित्व पूरा गर्दै शिक्षा, उद्योग र वित्तीय क्षेत्रमा योगदान पुर्‍याएका तीन संस्थालाई इटहरीमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ। १५औँ राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा विश्व आदर्श एकेडेमी