मोरङ : नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत मोरङ जिल्ला अधिवेशनको निर्वाचन स्थगित गरिएको छ । जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्धारित सङ्ख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन