चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण

  • सोमबार ८ मंिर २०८३ ०१:२८ PM
चितवन – नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मंसिर १ देखि ५ गतेसम्म जिल्लाका ८