काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको २०औँ वर्ष पूरा गरेको छ । सोमबार २०औँ वार्षिकोत्वसका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । सो अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको बैंकले जनाएको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना