मकवानपुरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो यति पेन्ट्स
सोमबार ८ मंिर २०८३ ०१:१९ PM
हेटौँडा / स्वदेशी पेन्ट्स उत्पादक कम्पनी यति पेन्ट्स प्रा.लि.आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार