पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रालि आन्तरिक राजस्व कार्यालय हेटाौडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१।८२ को आय विवरण अनुसार कार्यलयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । १५ औं राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको