सफ्टी हाइजिन लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मानित
सोमबार ८ मंिर २०८३ १२:२७ PM
हेटौँडा : सफ्टी हाइजिन प्रालि मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । १५औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/८२ को आयकरतर्फ उत्कृष्ट करदाताका रूपमा कम्पनीलाई सम्मान गरेको