नेपाल–भारत सम्बन्धमा विश्वास र सहकार्य आवश्यक : भूपदेव शाह

  • सोमबार ८ मंिर २०८३ १२:३० PM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणले नेपाल–भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो